411 REFERENCE · Wikipedia
बांग्लादेश के उपराष्ट्रपति
Reference material by Wikipedia contributors. This retains its source identity and is not 411 news reporting.
yes अगस्त 2020
उपराष्ट्रपति बांग्लादेश के उपराष्ट्रपति National emblem of Bangladesh.svg महामान्य बङ्गलादेशका राष्ट्रिपति राष्ट्रिय भवन जमुना शेयार सडक, रमना, ढाका १७ अप्रिल १९७१ सैयद नजरुल इसलाम ६ डिसेम्बर १९९० शाहाबुद्दिन आहमेद
उपराष्ट्रपति सूची
राजनैतिक दल
बङ्गलादेश आवामी लीग 1px solid #AAAAAA
बङ्गलादेश राष्ट्रवादी दल 1px solid #AAAAAA
जातीयो पार्टी 1px solid #AAAAAA
स्वतन्त्र 1px solid #AAAAAA
# नाम जन्म कार्यकाल मृत्यु राजनैतिक दल राष्ट्रपति टिप्पणी सैयद नजरुल इसलाम सन् १९२५ सन् १९७१–१९७२ सन् १९७५ बङ्गलादेश आवामी लीगशेख मुजिबुर रहमान उनी बङ्गलादेश स्वतन्त्रता युद्धको समयमा बङ्गलादेशका कार्यवाहक राष्ट्रपति थिए। आब्दुस सात्तार सन् १९०६ सन् १९७७–१९८१ सन् १९८५ बङ्गलादेश राष्ट्रवादी दलजियाउर रहमान तत्कालीन राष्ट्रपति जियाउर रहमानको मृत्यु पश्चात् सन् १९८१ राष्ट्रपतिको रूपमा निर्वाचित भएका थिए। मिर्जा नूरुल हुदा सन् १९१९ सन् १९८१–१९८२ सन् १९९१ स्वतन्त्रआबदुस सात्तार उनले बिएनपीसँगको द्वन्द्वका कारण राष्ट्रपतिको रूपबाट राजिनामा दिएका थिए। मोहाम्मद मोहाम्मदउल्लाह सन् १९२१ सन् १९८२ सन् १९९९ बङ्गलादेश राष्ट्रवादी दल उनी एकदिन मात्र यस पदमा आसित थिए भने सन् १९८२ को सैन्य दङ्गाका उनले यस पद त्याग गरेका थिए। एकेएम नूरुल इसलाम १९१९ १९८६–१९८९ २०१५ जातीयो पार्टीहुसेइन मुहाम्मद एरशाद साबिकका ऐनमन्त्री तथा सर्वोच्च अदालतका न्यायाधीश।< मओदुद आहमेद सन् १९४० सन् १९८९–१९९० – जातीयो पार्टी साबिकका प्रधानमन्त्री तथा उपप्रधानमन्त्री शाहाबुद्दीन आहमेद सन् १९३० सन् १९९० – स्वतन्त्र उनी साबिकका प्रधान विचारपति थिए भने एरशादले पद त्याग गरेपछि बङ्गलादेशका राष्ट्रपतिको रूपमा दायित्व पालन गरेका थिए।
श्रेणी:बांग्लादेश